Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १५ सय ३३ कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए १५ सय ३३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये काठमाडौंमा १ सय २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।



    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार