Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गायक मर्लिनले आफ्नै प्रेमिकालाई पटक-पटक बलात्कार गरेको खुलासा

    गायक मर्लिनले आफ्नै प्रेमिकालाई पटक-पटक बलात्कार गरेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    एजेन्सी। हलिउड गायक मर्लिन मन्सनमाथि बलात्कारको आरोप लागेको छ ।

    यसअघि थुप्रै पटक बलात्काकार र सेक्सुअल ह्यारेस्टमेन्टको आरोप खेप्दै आएका उनलाई यसपटक भने जेन डो नाम गरेकी एक महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।



    स्थ्यानीय संचारमाध्ययमकका अनुसार आरोपित मर्लिनसँग आफु १० वर्ष डेटमा रहेको र २०११ मा मर्लिनले कयौं पटक आफ्नो बलात्कार गरेको ती महिलाले बताएकी छिन्।



    ‘गायकले ज्यान मार्ने धम्की दिएर सेक्सका लागि बाध्य बनाएका थिए’, एक कार्यक्रममा ती महिलालले भनिन्, पछि उनको घरको चाबी फर्काउन जाँदा पनि ज्यान मार्ने धम्की दिएर बलात्कार गरे ।’

    यसबारे गायक मर्लिनले भने अहिलेसम्म केही बोलेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार