Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तराई-मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुँदैन : कमल थापा

    तराई-मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुँदैन : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई-मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।

    आज बिहान सामाजिक सञ्‍जजाल ट्वीटमार्फत थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको उल्लेख गरेका छन् ।



    उनले लेखेका छन्, ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ, भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन। ‘



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार