Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीको बजेट मात्र ३० अर्बको हाराहारीमा, अघिल्लो बर्षभन्दा ४ अर्ब कम (पूर्णपाठ)

    गण्डकीको बजेट मात्र ३० अर्बको हाराहारीमा, अघिल्लो बर्षभन्दा ४ अर्ब कम (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.4K
    SHARES

    कास्की । गण्डकी प्रदेश सरकारले आगामी बर्ष २०७८-०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

    यसबर्षको नयाँ बजेटमा गण्डकी सरकारले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छुट्याएको जनाएको छ।



    यस्तै, प्रदेश सरकारले खर्च स्रोतमा केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ७ अर्ब ४२ करोड, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रूपैयाँ प्राप्त गर्ने बजेटमा उल्लेख छ ।



    आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै आर्थिक वर्ष २०७८/७९ को बजेट वाचन गरेका छन् ।

    गण्डकीमा यसबर्षको बजेट अघिल्लो वर्ष सार्वजनिक गरेको भन्दा ४ अर्ब कम हो ।

    यस्तो छ सार्वजनिक बजेटको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार