Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न उनीहरुबीच समसामयिक विषयमा छलफल भएको हो।

    राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।



    राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार