Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बार्सिलोनाबाट रुँदै बाहिरिएका मेस्सी २ वर्षका लागि पिएसजीमा

    बार्सिलोनाबाट रुँदै बाहिरिएका मेस्सी २ वर्षका लागि पिएसजीमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । हालै बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेस्सी फेन्च क्बल पिएसजीमा दुई वर्षका लागि आवद्ध भएका छन्।

    पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन्।



    पिएसजीले अब चाँडै मेसीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ। बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन्।



    यसअघि मेसी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए। उनले आफूलाई पिएसजी लगायत धेरै क्लबको प्रस्ताव आएको बताएका थिए। बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार