Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको संशोधित बजेट (पूर्णपाठ)

    यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको संशोधित बजेट (पूर्णपाठ)

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 3.9K
    SHARES

    काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।

    शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।



    जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।



    हेर्नुहोस् संशोधित बजेटको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार