Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रियल ला लिगाको शीर्ष स्थानमा, ग्रानाडामाथि शानदार जित

    रियल ला लिगाको शीर्ष स्थानमा, ग्रानाडामाथि शानदार जित

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । रियल म्याड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती भएको खेलमा ग्रानाडालाई ४–१ गोल अन्तरले हराएर रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।

    रियलका लागि मार्को एसेन्सो र नाचोको गोलले दुई गोलको अग्रता लिएको थियो ।



    ग्रानाडाका लागि लुइस स्वारेजले एक गोल फर्काए र खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर रियलका लागि भिनियस जुनियनर र फेरलान्ड मेन्डीले गोल गरे ।



    खेलको ६७ मिनेटयता ग्रानाडा १० खेलाडीमा सीमित रहेको थियो । यो जितपछि रियलको १३ खेलबाट ३० अंक भएको छ । रियल सोसिडाड १४ खेलबाट २९ अंकमा दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार