Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा पटनाबाट गुवाहाटी जाँदै गरेको ठूलो रेल दुर्घटना

    भारतमा पटनाबाट गुवाहाटी जाँदै गरेको ठूलो रेल दुर्घटना

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । भारतस्थित पश्चिम बंगालको जलपाईगुडीमा रेल दुर्घटना भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार बिकानेर–गुवाहाटी एक्सप्रेस रेलका ६ डिब्बा पटरीबाट खसेका छन् । साथै, दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।



    रिपोर्टका अनुसार ट्रेनमा कुल २४ कोच थिए, जसमध्ये लगभग १२ कोचहरू प्रभावित भएका छन् । घटना मोयनागुरी भन्ने ठाउँबाट केही पर भएको हो । ट्रेन पटनाबाट गुवाहाटी जाँदै थियो ।



    घटनास्थलमा उद्धार कार्य जारी  रहेको बताइएको छ। दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने तथ्याङ्क भने रेलवेले सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार