Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चुनावको मिति भोलि घोषणा हुने

    चुनावको मिति भोलि घोषणा हुने

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले भोलि साेमबार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ।

    सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि बस्ने मन्त्रिपिरषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन्।



    पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले भने, ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर चुनावको मिति घोषणा गरिन्छ।’



    यसअघि सरकार र निर्वाचन आयोगले आगामी जेठ ४ गने चुनाव गर्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार