Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कार्यव्यवस्था परामर्श समिति बैठक: महाअभियोगबारे समिति गठन गर्नेबारे छलफल

    कार्यव्यवस्था परामर्श समिति बैठक: महाअभियोगबारे समिति गठन गर्नेबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।



    कार्यव्यवस्था  बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतको भनाइ छ।



    समितिले महाअभियाेग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुने बताइएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार