Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

    बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    सांसद मोहन बानियाँ

    काठमाडौँ । शिक्षिकामाथि बलात्कार गरेको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभाले सांसद बानियाँलाई पदबाट निलम्बन गरेको हो ।



    बानियाँविरुद्ध मुगुकी एक शिक्षिकालाई बलात्कार गरेको आरोप छ । आरोपपछिपछि गत फागुन १६ गते पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।



    पीडित शिक्षिकाले बानियाँविरुद्ध माघ २७ गते  जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार