Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विवादित सांसद बानियाँले भने -नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन्

    विवादित सांसद बानियाँले भने -नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन्

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’



    एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए ।



    त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ । सांसद मोहन बानियाँ जवरजस्ती करणी मुद्धामा प्रकाउ परेका सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार