Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • च्याम्पियन्स लिग : एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

    च्याम्पियन्स लिग : एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।

    गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो ।



    स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो ।



    युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार