Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चार जिल्लाका सीडीओको सरूवा , को कहाँ ? (विवरणसहित )

    चार जिल्लाका सीडीओको सरूवा , को कहाँ ? (विवरणसहित )

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरूवा गरेको छ।  बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुहरु फेरिएका हुन ।

    बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्र सीडीओलाई पठाइएको छ ।



    यसैगरी कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।



    गृहले प्रहरी प्रशासनमा पनि व्यापक फेरबदलको तयारी गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार