Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।

    मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको महत्वपूर्ण जित हात पारेको हो ।



    मंगलबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाहले २ गोल गरे। त्यस्तै लुइस डियाज र साडियो मानेले १र१ गोल थपे ।



    यससँगै लिभरपुल लिगको शीर्षस्थानमा पनि उक्लिएको छ। ३२ खेलबाट उसले ७६ अंक बटुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार