Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित

    प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 765
    SHARES

    एजेन्सी । इंङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

    आज शनिबार भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो ।



    घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एकरएक गोल गरे ।



    युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए ।

    जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार