Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पानी जमेको खाल्डोमा युवतीको शव भेटियो

    पानी जमेको खाल्डोमा युवतीको शव भेटियो

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 732
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ ।

    मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो ।



    सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    तर युवतीको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार