Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

    एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।

    एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।



    समूह बी मा आयोजक प्यालेस्टायन र नेपालसँगै युएई, नर्दन मारियाना आइसल्यान्ड रहेका छन् । पहिलो चरणको छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म आयोजना हुनेछन् ।



    सन् २०२४ मा उज्वेकिस्तानमा आयोजना हुने एसिया कपका लागि छनोटको दोस्रो चरणमा हरेक समूहका विजेताले स्थान बनाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार