Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महिला एसियन कप छनोटका लागि नेपाली टिमको बिदाइ

    महिला एसियन कप छनोटका लागि नेपाली टिमको बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको बिदाइ गरिएको छ।

    अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे ।



    म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।



    नेपाली टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले यो समूहमा घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेइ छन् ।

    नेपाली टोली 

    गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

    डिफेन्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

    मिडफिल्डर ; सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी

    फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार