Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वदेश फर्कियो नेपाली यु–२० महिला टोली

    स्वदेश फर्कियो नेपाली यु–२० महिला टोली

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 372
    SHARES

    काठमाडौं । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।

    एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो ।



    टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।



    समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ ।

    नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि जित निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार