Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

    साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 981
    SHARES

    काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

    नेपालले बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।



    नेपालका लागि सब्टिच्युट सेनु परियारले निर्णायक गोल गरिन् । नेपालको यो लगातार तेस्रो जित पनि हो भने भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो ।



    नेपालको तीन खेलबाट ९ अंक भएको छ । अब नेपालले उपाधिका लागि पर्सि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार