Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उर्जन फ्रेन्ड्सको मुख्य प्रशिक्षक नियुक्त

    उर्जन फ्रेन्ड्सको मुख्य प्रशिक्षक नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । ए डिभिजनको फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जनलाई नयाँ सिजनका लागि क्लबमा भित्र्याएको हो ।



    नेपाली यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।



    नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

    फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार