Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 354
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४३ विन्दुले घटेको छ । यससँगै सूचक २१०५.०३ विन्दुमा अडिएको छ ।

    १ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा २ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल ११ कम्पनीको ३१५ कित्ता सेयर कारोबार भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार