Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेप्से परिसूचक १३.९० अंकले घट्यो, कारोबार रकम १ अर्ब ७३ करोड

    नेप्से परिसूचक १३.९० अंकले घट्यो, कारोबार रकम १ अर्ब ७३ करोड

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । बुधबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ४०० विन्दुमा पुगेको छ।



    आज सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार