Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 399
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ अंकले बढेको छ । यससँगै सूचक २०४९.६४ विन्दुमा आएको छ ।

    १० लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १५ कम्पनीको २७ सय १३ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।



    बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार