Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?

    प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 318
    SHARES

    काठमाडौं । नेपाली राजनीतिमा नैतिकता स्खलित भइरहेको अवस्थामा दल तथा नेताहरू सच्चिएर सरकारमा मन्त्रीहरू पठाउदा नैतिकवान र इमान्दार व्यक्तिलाई अवसर दिन सक्लान् ?

    राजनीतिक विश्लेषकहरू भन्छन्– ‘स्वार्थै स्वार्थले भरिएको गठबन्धनभित्र त्यस्ता नैतिकवान व्यक्तिले अवसर पाउने सम्भावना निकै कम छ ।’ तैपनि दलका नेताहरूले सच्चिएर असल व्यक्ति पठाउन सके निकै राम्रो ।’



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धन दलका नेताहरू अब सच्चिएर असल र देशका लागि चिन्तित रहने इमान्दार छविका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सुझाव विश्लेषकहरूले दिएका छन् ।



    तर, पनि पछिल्ला दिनमा मन्त्री हुनेहरूको हल्ला चलेसँगै आएका नामहरू हेर्दा अधिकांश व्यक्तिहरू विवादास्पद छविका देखिएका छन् ।

    विगतको अभ्यास हेर्दा केही अपवादबाहेक धेरै मन्त्रीहरूले कमाउधन्दामा नै लिप्त भएर राजनीतिक रूपमा नैतिकता गुमाएको बताइन्छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार