Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • फ्रेन्च लिग वान : मेसी चम्किँदा पिएसजीको सहज जित

    फ्रेन्च लिग वान : मेसी चम्किँदा पिएसजीको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ ।

    लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो ।



    पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १-१ गोल गरे ।



    यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार