Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जिम्बावेमा हुने विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा, को-को परे ?

    जिम्बावेमा हुने विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा, को-को परे ?

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

    जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।



    रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका खेलाडीलाई समावेश गरिएको छ ।



    नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो।

    आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टीमको सहभागिता रहेको छ ।

    छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।

    नेपालको प्रारम्भिक टोली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार