Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार