Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अभिनेता अनमोलले फिल्म निर्मातालाई फिर्ता गरे १० लाख रुपैयाँ

    अभिनेता अनमोलले फिल्म निर्मातालाई फिर्ता गरे १० लाख रुपैयाँ

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । अभिनेता अनमोल केसीले आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् ।

    ठगी आरोपमा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार फिल्म ‘रावायण’का निर्मातालाई सो रकम फिर्ता गरेका हुन् ।



    उनले निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरे । नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएको बताइएको छ ।



    फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार