Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रिमियर लिग : लिभरपुलसँग ब्रेन्टफोर्ड पराजित, चेल्सी र सिटीको बराबरी

    प्रिमियर लिग : लिभरपुलसँग ब्रेन्टफोर्ड पराजित, चेल्सी र सिटीको बराबरी

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 675
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।

    बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ ।



    अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।



    अरु खेलमा वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ३–२ गोलले र एस्टभिल्लाले फूलहमलाई ३–१ गोलले हरायो । ब्राइटन र सेफिल्ड युनाइटेडले एक/एक गोलको बराबरी खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार