Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

    आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 594
    SHARES

    एजेन्सी । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो ।



    उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो । उनले ८९औँ मिनेटमा गोल गरेका थिए ।



    आर्सनलको १३ खेलका ३० अङ्क भएको छ । यसअघि हिजो भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक/एक गोलको बराबरी खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार