Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • साविक विजेता सिटी एस्टन भिल्लासँग पराजित

    साविक विजेता सिटी एस्टन भिल्लासँग पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 594
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ ।

    बुधवार राति भएको खेलका घरेलु टोली सिटी भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो ।



    भिल्लाका लागि ७४ औँ मिनेटमा लियोन बेइलीले गरेको गोल नै निर्णायक बन्यो ।



    यस जीतसँगै भिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने चौथोमा झरेको छ । लिगको शीर्ष स्थानमा आर्सनल र दोस्रो स्थानमा लिभरपुल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार