Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लियो

    आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 606
    SHARES

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

    गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।



    जितसँगै ३७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।



    लिभरपुलको जितमा मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे ।

    क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार