Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

    ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 519
    SHARES

    एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

    इमिरेट्स स्टेडियममा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको हो ।



    आर्सनलका लागि गाब्रियल जिसस र काइ हभार्ट्जले एक-एक गोल गरे । शीर्ष स्थानको आर्सनलले ३९ अङ्क बटुलेको छ ।



    दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लासँग समान ३८ अंक छ । ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार