Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुई बालबालिकाको मृत्यु

    इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुई बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुईजना बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल–अदलसँग जोडिएका २ वटा ठाउँमा आक्रमण गरेको हो ।



    इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेको थियो ।



    पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार