Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पपुवा न्युगिनीविरुद्ध नेपालको खराब शुरूवात, ५ ओभर नसकिँदै तेस्रो विकेट गुमायो

    पपुवा न्युगिनीविरुद्ध नेपालको खराब शुरूवात, ५ ओभर नसकिँदै तेस्रो विकेट गुमायो

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 408
    SHARES

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले ब्याटिङतर्फ खराब शुरूवात गरेको छ।

    पाँचौ ओभर नसकिँदै नेपालले तीन विकेट गुमाएको हो। तेस्रो विकेटका रुपमा गुल्शन झा ६ रनमा आउट भए ।



    यसअघि नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो । विनोद भण्डारी २ बलमा ४ रन बनाउँदै आउट भएका थिए ।



    कुशल भुर्तेल ८ बलमा ५ रन बनाएर आउट भएका छन् । नेपालले ५ ओभरमा ३३ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो ।

    पीएनजीविरुद्ध नेपालले १७२ रनको लक्ष्य पछ्याइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार