Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित

    नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

    त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ पराजित भएको हो।



    आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार