Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पति राज कुन्द्रा जेलमै रहेका बेला पेट मिचिमिचि किन हाँसिन् शिल्पा शेट्टी ? (भिडियोसहित)

    पति राज कुन्द्रा जेलमै रहेका बेला पेट मिचिमिचि किन हाँसिन् शिल्पा शेट्टी ? (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी लामो समयपछि खुलेर हाँसेकी छिन्। पति राज कुन्द्रालाई प्रहरीलले पक्राउ गरेपछि शिल्पा लामो समयसम्म काममा पनि गएकी थिइनन्।

    तर केही समयअघि उनी ‘सुपर डान्सर ४’ मा फर्किएकी थिइन्। शिल्पा अब छिट्टै नयाँ शोमा पनि देखिने भएकी छिन्। उक्त शोको प्रोमो सार्वजनिक भइसकेको छ।



    शिल्पा छिट्टै ‘सोसिययल मिडिया स्टार विथ ज्यानिस’मा देखिनेछिन्। उक्त शोको प्रोमोमा शिल्पा खुलेरै हाँसेकी छिन्। तर उनी त्यहाँ किन हासिन् भन्ने प्रष्ट भएको छैन। उनी पेट मिचिमिचि हाँसेको चाँहि देख्न सकिन्छ। भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।



    यसो त शिल्पाले पति राज कुन्द्रासँग डिभोर्स गर्ने तयारी पनि गरेकी छिन्। कुन्द्रा प’क्रा’उ परेपछि धेरै समस्याहरुको सामना गरेकी शिल्पाले आफ्ना छोराछोरी त्यसबाट अलग्गै राख्ने सोच बताएकी छिन्।

    ‘सुपर डान्सर’ मा पनि शिल्पा पहिलेकै फर्ममा देखिएकी छिन्। उनी रमाइलो गरिरहेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार शिल्पाले अब आफ्नो कामलाई निरन्तरता दिने निर्णय गरेकी छिन्।

     

    View this post on Instagram

     

    A post shared by Janice Sequeira (@janiceseq85)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार