Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डाक्टरलाई पनि छाडेनन् जनमत पार्टीका कार्यकर्ताले

    डाक्टरलाई पनि छाडेनन् जनमत पार्टीका कार्यकर्ताले

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    जनकपुर । जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् । जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् ।

    आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लगाइएको बुझिएको छ ।



    प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा डा. साहको गाडीमाम तोडफोड गरिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार