Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मौसम खुलेपछि फुङ्लिङबाट देखिएका दृश्यहरु (फोटो फिचर)

    मौसम खुलेपछि फुङ्लिङबाट देखिएका दृश्यहरु (फोटो फिचर)

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    ताप्लेजुङ । आइतबार बिहानैदेखि मौसममा सुधार आएको छ । बिहीबार साँझदेखि परेको पानी र हिमपात शनिबार राती अबेरसम्म रहे पनि आइतबार भने बिहानदेखि घाम लागेको छ।

    मौसम खुलेपछि वरपरका डाँडाहरु निकै सुन्दर देखिएका छन्। डाँडाहरुमा हिउँ सजिलै देख्न सकिन्छ।



    प्रस्तुत छ राससले तयार पारेको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट आइतबार बिहान देखिएका हिमालका मनमोहक दृश्यहरु:



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार