Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रीया चक्रवर्तीका फिल्म सबै फ्लप, तर आम्दानी राम्रो

    रीया चक्रवर्तीका फिल्म सबै फ्लप, तर आम्दानी राम्रो

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 924
    SHARES

    एजेन्सी । साउथ तथा बलिउड फिल्म अभिनय गरेकी अभिनेत्री रीया चक्रवर्तीका फिल्म खासै सफल भएका छैनन् । तर उनी व्यक्तिगत जीवनका सधैं चर्चामा छिन् ।

    उनको जीवनशैली भब्य छ । उनी करोडौंको सम्पत्तिको मालिक पनि हुन् । उनीसँग कारका केही सङ्ग्रह छ । भिडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी उनले सन् २००९ मा एक रियालटी शोबाट सानोपर्दामा डेब्यु गरेकी थिइन् ।



    २०१२ को फिल्म ‘टुनिगा टुनिगा’ बाट साउथ फिल्म अभिनय डेब्यू गरेकी उनले त्यसको एकबर्षपछि ‘मेरे ड्याड की मारुती’ बाट बलिउडमा डेब्यू गरिन् । उनले अहिलेसम्म धेरै फिल्म गरिन् ।



    तर अधिकांश फिल्म फ्लप छन् । अभिनयमा हिट नभएपनि उनी अन्य प्रोजेक्टबाट भने महिनामा लाखौँ कमाउँछन् । भारतीय रकममा उनको सम्पत्ति करिब ११ करोड हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार