Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जसपा कार्यकारिणी सदस्य राई एमाले प्रवेश गर्दै

    जसपा कार्यकारिणी सदस्य राई एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 660
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा का नेता हेमराज राई नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

    उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्।



    पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राईलाई पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।



    नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार