Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले सोमवार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो ।



    कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा सरुवा गरिएको छ ।



    त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत बिश्वराज खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषा खटाइएको छ ।

    को-कहाँ पुगे ? 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार