Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बेन्जेमा र एसेन्सियोको गोलमा चेल्सीमाथि रियलको सहज जित

    बेन्जेमा र एसेन्सियोको गोलमा चेल्सीमाथि रियलको सहज जित

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 609
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।

    गएराती बर्नाबाउमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई २–० ले हराउँदै रियलले अग्रता लिएको हो ।



    रियलको जितमा करिम बेन्जेमा र मार्को एसेन्सियोले एक–एक गोल गरे ।



    जितसँगै रियल सेमिफाइनतर्फ उन्मुख भएको छ। क्वार्टरफाइनलको दोस्रो लेग एकसातापछि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार