Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अनुमतिबिना साउदी गएपछि मेसीलाई पीएसजीले गर्‍यो कारबाही

    अनुमतिबिना साउदी गएपछि मेसीलाई पीएसजीले गर्‍यो कारबाही

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । लियोनल मेसीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ ।

    अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गरेपछि निलम्बन गरिएको हो ।



    गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए ।



    अब मेसीले यस निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण पनि गर्ने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार