Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद बिक्री ?

    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद बिक्री ?

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 921
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाले घटेको छ ।

    नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।



    हिजो मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।



    यता चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार