Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

    बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 936
    SHARES

    काठमाडौं । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

    भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।



    बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो ।



    बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छन् र सेमिफाइनल समीकरण तय भएको छ ।

    सेमिफाइनलका खेल आगामी शनिबार हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार