Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलले खेले बराबरी

    इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलले खेले बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 471
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।

    गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।



    आर्सनलका गेब्रियल मागाल्हासले एक तथा लिभरपुलका मोहमद सलाहले एक गोल गरे ।



    यो बराबरीसँगै आर्सनल १८ खेलबाट ४० अंकसहित तालिकाको शीर्षस्थानमा कायमै छ । यस्तै, ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार